भर्खरै

World Cup 2019: भारतले पाकिस्तानलाई दियो ३३७ रनको लक्ष्य, रोहित शर्माले ठोके शतक


 June 16, 2019     सेतो खबर

म्यानचेस्टरको ओल्ड ट्रैफर्ड मैदानमा १२ औ विश्वकपको सबैभन्दा ठुलो प्रतिस्पर्धा भारत र पाकिस्तान बिच खेलीदैछ । यो म्याचमा पाकिस्तानका कप्तान सरफराज अहमदले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरे । पहिला ब्याटिङमा उत्रेको भारतीय टिमले ५० ओभरमा ५ विकेटको नोक्सानीमा ३३६ रन बनाएको छ । यसरी पाकिस्तानको अगाडि जीतको लागी ३३७ रनको लक्ष्य छ । यो प्रतिस्पर्धामा रोहित शर्माले शानदार शतक बनाए ।

भारतको तर्फबाट रोहित शर्माले १४० रन, विराट कोहलील् ७७, लोकेश राहुले ५७ रन र हार्दिक पाड्यले २६ रनको पारी खेले । यता, पाकिस्तानको तर्फबाट मोहम्मद आमिरले ३, हसन अली र वहाब रियाजले एक–एक विकेट लिए ।

LIC
LIC



Ime Inside