सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
म्यानचेस्टरको ओल्ड ट्रैफर्ड मैदानमा १२ औ विश्वकपको सबैभन्दा ठुलो प्रतिस्पर्धा भारत र पाकिस्तान बिच खेलीदैछ । यो म्याचमा पाकिस्तानका कप्तान सरफराज अहमदले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरे । पहिला ब्याटिङमा उत्रेको भारतीय टिमले ५० ओभरमा ५ विकेटको नोक्सानीमा ३३६ रन बनाएको छ । यसरी पाकिस्तानको अगाडि जीतको लागी ३३७ रनको लक्ष्य छ । यो प्रतिस्पर्धामा रोहित शर्माले शानदार शतक बनाए ।
भारतको तर्फबाट रोहित शर्माले १४० रन, विराट कोहलील् ७७, लोकेश राहुले ५७ रन र हार्दिक पाड्यले २६ रनको पारी खेले । यता, पाकिस्तानको तर्फबाट मोहम्मद आमिरले ३, हसन अली र वहाब रियाजले एक–एक विकेट लिए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा