सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार १ । गायक रामचन्द्र चन्द र समिक्षा बि सिको “फुर्के डोरी” कोे भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा गायक थता निर्देशक हुम गैरेको शब्द र लय रहेको छ ।
प्रीज्म डिजिटल रेकर्डिङ स्टुडियो बबरमहलमा रेकर्ड गरेको उक्त गीतमा चर्चित मोडल तथा निर्देशक शंकर बिसी र नायिका तथा मोडल अनु साहको उत्कृष्ट अभिनय रहेको छ ।
शंंकर बिसी स्वयमले निर्देशन गरेको “३ फुर्के डोरी” राजेश घिमिरेले आफ्नो क्यामेरामा कैद गरेका हुन भने, नवीन घर्ती मगरले सम्पादन गरेका छन् ।
ईश्वर थपलिया प्रोडक्सन म्यानेजर रहेको उक्त गीतको अडियो तथा भिडियो शैली कृयसन प्रा.लिको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा