सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार १ । आइतबार असार १ गतेका लागि नेपाल राष्ट्र बैंकले १अमेरीकी डलरको खरिद मूल्य रु.१११ रुपैयाँ ३९ पैसा रहेको छ भने, बिक्री मूल्य रु.१११ रुपैयाँ ९९ पैसा तोकेको छ ।
यसैक्रममा, १ युरोको खरिददर रु.१२५ रुपैयाँ ४५ पैसा छ भने, बिक्रिदर रु.१२६ रुपैयाँ १२ पैसा तोकेको छ । १ युके पाउण्ड स्ट्रलिङको खरिददर रु.१४० रुपैयाँ ८३ पैसा र बिक्रिदर रु.१४१ रुपैयाँ ५९ पैसा रहेको छ भने , जापानीज १० यनको खरिददर रु.१० रुपैयाँ २९ पैसा छ भने बिक्रिदर रु.१० रुपैयाँ ३५ पैसा तोकेको छ ।
यसैगरी, १ कतारी रियालको खरिददर रु.३० रुपैयाँ ५९ पैसा र बिक्रिदर रु.३० रुपैयाँ ७६ पैसा रहेको छ भने, कुवेती एक दिनारको खरिददर रु.३६६ रुपैयाँ ४७ पैसा र बिक्रिदर रु.३६८ रुपैयाँ ४४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा