सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ ३२ । जाजरकोट केन्दबिन्दु भएर भूकम्पको धक्का गएको छ ।
शनिबार राती ९ बजेर ३२ मिनेट जाँदा जाजरकोट केन्द्रबिन्दु भएर ४.५ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का जाजरकोट र आसपासको जिल्लामा महसुश भएको थियो ।
यसअघि शुक्रबार बझाङ केन्द्रबिन्दु भएर ४ रिक्टरस्केलको भूकम्प गएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा