भर्खरै

World Cup 2019: वेस्टइंडीज २१२ मा अलआउट, इङ्गल्याण्डलाई २१३ को लक्ष्य


 June 14, 2019     सेतो खबर

विश्वकप २०१९ मा आफनो शानदार बलिङको मद्यतले शुक्रबार आयोजक इङ्गल्याण्डले वेस्टइंडिजलाई २१२ रनमा रोकेको छ । साउथैप्टनको रोज बाउल मैदानमा भईरहेको यो प्रतिस्पर्धामा इङ्गल्याण्डले टस जितेर वेस्टइंडिजलाई पहिला ब्याटिङको मौका दिएको छ ।

जवाफमा पुरै क्यारेबियाली टिम ४४.४ ओभरमा २१२ रनमा समेटियो । इङ्गल्याण्डको लागी तेज बलर माकृ वुड र जोफ्रा आर्चरले ३/३ विकेट लिए । जो रुटको खातामा २ तो क्रिस वोक्स र लियाम प्लंकेटको खातामा १/१ विकेट आयो ।

वेस्टइंडिजको तर्फबाट निकोलस पुरले ७८ बलमा सर्वाधिक ६३ रनको पारी खेले ।

LIC
LIC



Ime Inside