सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कैलाली, जेठ ३१ । प्रभु बैंक लिमिटेडले सर्वसाधारणलाई सरल सहज रुपमा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन दिनप्रति दिन आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याउदै आएका छन् ।
यसैक्रममा, कैलालीको टिकापुर न.पा. १ स्थित टिकापुरमा नयाँ शाखा कार्यालय खोली प्रभु बैंकले कारोवार संचालनमा ल्याएको छ । टिकापुर न.पा.का नगर प्रमुख टपेन्द्र बहादुर रावलले उक्त शाखाको उद्घाटन गरेका छन् ।
उक्त बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै यस टिकापुर शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिल्ने नगर प्रमुख रावलले जनाए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा