भर्खरै

अमेरिकी डलरसहित सबै विदेशी मुद्राको मूल्य बढ्यो


 June 13, 2019     सेतो खबर

काठमाडौँ, जेठ ३० । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर रु.११० रुपैयाँ ६५ पैसा र बिक्रीदर १११ रुपैयाँ २५ पैसा तोकेको छ ।

यसैक्रममा, १ साउदी रियालको खरिददर रु.२९ रुपैयाँ ५० पैसा र बिक्रीदर रु.२९ रुपैयाँ ६६ पैसा तोकेको छ भने, १ कतारी रियालको खरिददर रु.३० रुपैयाँ ३९ पैसा र बिक्रीदर रु.३० रुपैयाँ ५५ पैसा तोकिएको छ ।

यसैगरी, १ एई दिर्हामको खरिददर रु.३० रुपैयाँ १२ पैसा र बिक्रीदर रु.३० रुपैयाँ ३९ पैसा तोकेको छ। १ रिंगिटको खरिददर रु.२६ रुपैयाँ ६२ पैसा र बिक्रीदर रु.२६ रुपैयाँ ७६ पैसा तोकेको छ ।

१ वन सयको खरिददर रु.९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ रु.४१ पैसा छ । १ कुवेती दिनारकोको खरिददर रु.३६४ रुपैयाँ २९ पैसा र बिक्रीदर रु.३६६ रुपैयाँ २६ पैसा तोकेको छ ।

१ बहाइन दिनारको खरिददर रु.२९३ रुपैयाँ ५१ पैसा र बिक्रीदर रु.२९५ रुपैयाँ १० पैसा तोकेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

LIC
LIC



Ime Inside