भर्खरै

World Cup 2019: ३०७ रनको जवाफमा पाकिस्तानी पारी शुरु


 June 12, 2019     सेतो खबर

विश्वकप २०१९ को १७ औ प्रतिस्पर्धा बुधवार पाकिस्तान र अष्ट्रेलियाको बिच टाँन्टन को मैदानमा खेलीरहेको छ । यो प्रतिस्पर्धा अष्ट्रेलियाले पाकिस्तानको अगाडि जीतको लागी ३०८ रनको लक्ष्य राखेको छ ।

टस हारेर पहिला ब्याटिङमा गर्दे अष्ट्रेलियाले डेविड वार्नर (१०७) र आरोन फिंच (८२) को शानदार शतकीय पारीको मद्यतले निर्धारित ५० ओभरमा ३०७ रन बनाए । पाकिस्तानको तर्फबाट मोहम्मद आमिरले पाँच, शाहिन अफरीदीले २ जबकि हसन अली, वहाब रियाज र मोहम्मद हफीजले संयुक्त रुपमा एक–एक विकेट लिए ।

LIC
LIC



Ime Inside