सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वकप २०१९ को १७ औ प्रतिस्पर्धा बुधवार पाकिस्तान र अष्ट्रेलियाको बिच टाँन्टन को मैदानमा खेलीरहेको छ । यो प्रतिस्पर्धा अष्ट्रेलियाले पाकिस्तानको अगाडि जीतको लागी ३०८ रनको लक्ष्य राखेको छ ।
टस हारेर पहिला ब्याटिङमा गर्दे अष्ट्रेलियाले डेविड वार्नर (१०७) र आरोन फिंच (८२) को शानदार शतकीय पारीको मद्यतले निर्धारित ५० ओभरमा ३०७ रन बनाए । पाकिस्तानको तर्फबाट मोहम्मद आमिरले पाँच, शाहिन अफरीदीले २ जबकि हसन अली, वहाब रियाज र मोहम्मद हफीजले संयुक्त रुपमा एक–एक विकेट लिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा