सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सलमान खान र कटरीना कैफको फिल्म ‘भारत’ बक्स अफिसमा जोडतोड सँगै कमाई गरीरहेको छ । फिल्मले केबल सात दिनमा १५० करोडको आकडा पार गर्दे १६७.६० करोड भारुको कमाई गरेको छ । फिल्मले ८ औ दिन यानी आज १७५ करोड रुपैया कमाउन सक्ने अनुमान गरीएको छ ।
‘भारत’ को लागी यो हप्ता र अगिल्लो हप्ता धेरै नै फाइदाजनक सावित हुनेछ । किनभने यो हप्ता र अगिल्लो हप्ता कुनै ठुलो फिल्म रिलिज हुनेछैन । यस्तैमा ‘भारत’ ले धेरे भन्दा धेरै दर्शकहरुलाई आफुतिर तान्नमा सफल हुन सक्छ । फिल्मको धमाकेदार कमाईलाई देख्दै यो पनि अन्दाज लगाउन सकिन्छ फिल्मले अगिल्लो केही दिनमै ३०० करोडको आकडालाई छुन सक्छ । यता, फिल्मको विश्वब्यापि कलेक्शनको बारेमा कुरा गर्ने हो भने भारतले २५० करोठको कारोबार गरीसकेको छ ।
फिल्मले पहिलो दिनमै ४२.३० करोड भारु को कमाई गरेको थियो । भने दोस्रो दिन फिल्मले ३१ करोड भारुको कमाईसँगै ७० करोडको आकडा छोएको थियो । तेस्रो दिन यानी शुक्रबार फिल्मले २२.२० करोड भारु को कमाई गरेको थियो । यसपछि शनिवार फिल्ले २६.७० करोड भारु कमायो ।
आइतबार फिल्मले २७.९० करोड भारुको शानदार कमाई गर्यो । यद्यपी, सोमबारदेखी भने फिल्मको कमाईमा भारी गिरावट आएको छ । फिल्मले सोमबार केबल ९.२० करोड भारु र मंगलबार ८.० करोड भारु कमाएको छ । १०० करोडको आकडा छुन मात्र ४.५ करोड भारु पछाडि रहेको थियो तर चौथो दिन यानी शनिवारको कुरा गर्ने हो भने फिल्मले २६.७० करोड भारु को कमाई गरेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा