भर्खरै

‘मारुनी’ फिल्मको गीत ‘जाम्न माया जाम’ सार्वजनिक


 June 11, 2019     सेतो खबर

काठमाडौँ, जेठ २८ । फिल्म ‘मारुनी’को गीत ‘जाम्न माया जाम’ सार्वजनिक भएको छ । फिल्म ‘मारुनी’मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको छ । उक्त फिल्मको निर्माण युनिटले मंगलबार राजधानीमा एक कार्यक्रम गर्दै गीत सार्वजनिक गरेका हुन् ।

गायक दिपक बज्रचार्यको स्वरमा रहेको गीत ‘जाम्न माया जाम’ले दर्शकलाई फेरि एकपटक नचाउने जनाएका छन् । सो गीतको भिडियोमा नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसहित सय भन्दा बढी कोरसलाई क्लबमा नचाइएका छन् ।

उक्त गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी गरेका हुन् ।

LIC
LIC



Ime Inside