भर्खरै

सुनको मूल्य स्थिर


 June 11, 2019     सेतो खबर

काठमाडौँ, जेठ २८ । आज साताको तेश्रो दिन बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । यसैक्रममा, आज सुन प्रति तोला ६२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ भने, प्रति १० ग्रामको मूल्य ५३ हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

यसैक्रममा, चाँदीको मूल्य स्थिर रहेसँगै प्रति तोला सात सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तथ्याङ्क सहित हेर्नुहोस्:

जेठ २८ गते
शहर सुन तोलाको सुन १० ग्रामको चाँदी तोलाको
1.पोखरा ६२८००/- ५३८४०/- ७४५/-
2.त्रिशुली ६२८००/- ५३८४०/- ७४५/-
3.पाल्पा ६२८००/- ५३८४०/- ७४५/-
4.बुटवल ६२८००/- ५३८४०/- ७४५/-
5.नारायणगढ ६२८००/- ५३८४०/- ७४५/-
6.नवलपरासी ६२८००/- ५३८४०/- ७४५/-
7.विराटनगर ६२८००/- ५३८४०/- ७४५/-
8.दमक ६२८००/- ५३८४०/- ७४५/-
9.स्याङ्गजा ६२८००/- ५३८४०/- ७४५/-
10.धरान ६२८००- ५३८४०/- ७२५/-
11.काठमाडौं ६२३००/- ५३४१०/- ७३०/-
12.कुश्मा ६३०००/- ५४०१०/- ७४५/-
13.महोत्तरी ६३०००/- ५४०१०/- ७३५/-
14.वीरगञ्ज ६३०००/- ५४०१०/- ७३५/-
15.बारा ६३०००/- ५४०१०/- ७३५/-
16.जनकपुर ६३०००/- ५४०१०/- ७३५/-
17.सर्लाही ६३०००/- ५४०१०/- ७३५/-
18.बागलुङ्ग ६३३००/- ५४२७०/- ७२५/-
19.कोहलपुर ६३३००/- ५४२७०/- ७२५/-
20.नेपालगञ्ज ६३३००/- ५४२७०/- ७२५/-
21.हेटौँडा ६३३००/- ५४२७०/- ७२५/-
22. कञ्चनपुर ६३५००/- ५४४४०/- ८१५/-

एक तोला = ११.६६४ ग्राम
१० ग्राम = ०.८५७३ तोला (८५.७३ लाल)

LIC
LIC



Ime Inside