भर्खरै

पाकिस्तानद्धारा भारतीय प्रधानमन्त्री मोदीलाई हवाई मार्ग उपलब्ध गराउने


 June 11, 2019     सेतो खबर

एजेन्सी, जेठ २८ । पाकिस्तानले अन्तर्राष्ट्रिय व्यवसायिक उडानका लागि बन्द गरेको हवाई मार्ग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको किर्गिस्तान भ्रमणका बेला प्रयोग गर्न दिन उपलब्ध गराउने सहमत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए ।

भारतले मोदीको विमानलाई पाकिस्तानी हवाई मार्ग प्रयोगका लागि अनुमति दिन पाकिस्तानसमक्ष आग्रह गरेका थिए । यसरी दुबै पक्षबीच सहमती भएपछि मोदी जुन १३ र १४ मा किर्गिस्तान जाने कार्यक्रम तय पारिएको छ ।

LIC
LIC



Ime Inside