सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी, जेठ २८ । पाकिस्तानले अन्तर्राष्ट्रिय व्यवसायिक उडानका लागि बन्द गरेको हवाई मार्ग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको किर्गिस्तान भ्रमणका बेला प्रयोग गर्न दिन उपलब्ध गराउने सहमत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए ।
भारतले मोदीको विमानलाई पाकिस्तानी हवाई मार्ग प्रयोगका लागि अनुमति दिन पाकिस्तानसमक्ष आग्रह गरेका थिए । यसरी दुबै पक्षबीच सहमती भएपछि मोदी जुन १३ र १४ मा किर्गिस्तान जाने कार्यक्रम तय पारिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा