भर्खरै

अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढ्यो


 June 11, 2019     सेतो खबर

काठमाडौँ, जेठ २८ । मंगलबारका लागि नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर रु.१११ रुपैयाँ १५ पैसा र बिक्रीदर १११ रुपैयाँ ७५ पैसा तोकेको छ ।

यसैक्रममा, १ साउदी रियालको खरिददर रु.२९ रुपैयाँ ६४ पैसा र बिक्रीदर रु.२९ रुपैयाँ ८० पैसा तोकेको छ भने, १ कतारी रियालको खरिददर रु.३० रुपैयाँ ५२ पैसा र बिक्रीदर रु.३० रुपैयाँ ६९ पैसा तोकेको छ ।

१ यूएई दिर्हामको खरिददर रु.३० रुपैयाँ २६ पैसा र बिक्रीदर रु.३० रुपैयाँ ४२ पैसा छ । रिंगिट १ को खरिददर रु.२६ रुपैयाँ ७० पैसा र बिक्रीदर रु.२६ रुपैयाँ ८४ पैसा तोकेको छ ।

१ वन सयको खरिददर ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४२ पैसा रहेको छ । यसैगरी, १ कुवेती दिनारकोको खरिददर रु.३६५ रुपैयाँ ८० पैसा र बिक्रीदर रु.३६७ रुपैयाँ ७७ पैसा तोकेको छ ।

१ बहाइन दिनारको खरिददर रु. २९४ रुपैयाँ ८२ पैसा र बिक्रीदर रु.२९६ रुपैयाँ ४१ पैसा तोकेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

LIC
LIC



Ime Inside