सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, जेठ २८ । विदेशमा अध्ययन गर्न विद्यार्थीहरूको लागि क्यानाडा पहिले रोजाइमा पर्दछ। । विद्यार्थीहरूले क्यानाडालाई उच्च शिक्षाकोलागि मनपराउने कारण बिश्व स्थिर को शिक्षा, छात्रावृत्ति, मानब अधिकार को उच्च कदर, पिआर को सम्भावना उच्च, स्वच्छ बाताबरण, उच्च आयदर लगायतका आकर्षक बिषय बस्तु नै हुन्।
प्रतेक बर्ष हजारौं को संख्यामा अन्तर्राष्ट्रिय विद्यार्थीहरू उच्च शिक्षा का लागि क्यानाडा जाने गरेका छन्। क्यानाडा विश्वविद्यालय बाट प्राप्त डिग्री अमेरिका, अष्ट्रेलिया र अन्य युरोपेली देशहरूमा पुण रूपमा मान्यता प्राप्त छ।
पाँच दशक को यात्रा पार गरिसकेको सेन्टिनीयल कलेज क्यानाडा सरकारको मातहतमा रहेको कम्युनिटी बेस कलेज हो। हाल यस कलेज लेश चीन, भारत, दक्षिण कोरिया र ब्राजिल जस्ता देशहरूमा आफ्नो क्याम्पस हरू सञ्चालन ल्याई सकेको छ।
सेन्टिनीयल कलेजको मुख्य उदेश्य भनेको ग्लोबल सिटिजन बन्न सहयोग पुर्याउनु नै हो । यस शैक्षिक संस्था बाट अध्ययन सकेका 94 प्रतिशत बिधार्थी हरू ले बिश्व भरि जहाँ कहिँ रोजगारी सिर्जना गर्ने अबसर प्राप्त गरेका छन्।
यिनै बिबिध बिषयको बारेमा जानकारी गराउने उद्देश्यले सिलिकन एजुकेशन नेटवर्कले गत साता सेन्टिनीयल कलेजका रिजनल रिक्उटमेट मेनेजर पोनापा नालेण्डालाई आफ्नो कार्यालय मा ल्याएर एक इन्फर्मेसन सेसन को आयोजना गरेको छ।
क्यानाडा बिधार्थी हरू को आकर्षक गन्तव्य भएसंगै सिलिकन एजुकेशन नेटवर्कले क्यानाडाको शैक्षिक प्रणालीका बारेमा जानकारी गराउँदै आएको छ। मेधावी बिधार्थी हरूकालागि क्यानाडामा प्रसस्तै अबसर रहेको सिलिकन एजुकेशन नेटवर्कका डाइरेक्टर विबस संसेर कुँवरले जानकारी गराऊनु भयो।
सिलिकन एजुकेशन नेटवर्कले बिदेश अध्ययनका लागि जान चाहने बिधार्थी हरू लाई यु यस ए, अष्ट्रेलिया, न्युजिल्यान्ड, क्यानाडा, साउथ कोरिया लगायतका राष्ट्रमा उच्च शिक्षा का लागि परामर्श, टेष्ट प्रिप्पेसन, डकुम्न्टेसन गाईड, भिजा गाइड लगायत का सेवा प्रधान गर्दै आएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा