भर्खरै

मौसम बन्यो भिलेन, रद्ध भयो वेस्टइंडीज र दक्षिण अफ्रिकाको बिचको म्याच, बाडे अंक


 June 10, 2019     सेतो खबर

विश्वप २०१९ को १५ औ प्रतिस्पर्धा पानीको कारणले रद्ध भएको छ । दुबै टिमले १–१ अंक बाडेका छन् । साउथैम्प्टन को द रोज बाउल स्टेडियममा खेलिएको यो खेलमा वेस्ट इंडिजले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको थियो ।

जबाफमा दक्षिण अफ्रिका ७.३ ओभरपछि २ विकेटको नोक्सानीमा २९ रन मात्र बनाउन सकेको थियो । डिकाँक १७ र फाफ डू प्लेसिस (०) बनाएका थिए । लगातार तिन प्रतिस्पर्धामा पराजित भए पश्चात अब अंकतालिकामा दक्षिण अफ्रिकाको खाता पनि खुलेको छ ।

LIC
LIC



Ime Inside