सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वप २०१९ को १५ औ प्रतिस्पर्धा पानीको कारणले रद्ध भएको छ । दुबै टिमले १–१ अंक बाडेका छन् । साउथैम्प्टन को द रोज बाउल स्टेडियममा खेलिएको यो खेलमा वेस्ट इंडिजले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको थियो ।
जबाफमा दक्षिण अफ्रिका ७.३ ओभरपछि २ विकेटको नोक्सानीमा २९ रन मात्र बनाउन सकेको थियो । डिकाँक १७ र फाफ डू प्लेसिस (०) बनाएका थिए । लगातार तिन प्रतिस्पर्धामा पराजित भए पश्चात अब अंकतालिकामा दक्षिण अफ्रिकाको खाता पनि खुलेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा