भर्खरै

१३ बर्षको उमेरमा पक्राउ परेका मुर्तजालाई साउदीले सुनायो १८ बर्षको उमेरमा मुत्युदण्ड


 June 10, 2019     सेतो खबर

साउदी अरबमा सरकार विरुद्ध विरोध प्रदर्शन गर्ने मुर्तजा कुरेरिसलाई मात्र १३ बर्षको उमेरमा पक्राउ गरीउको थियो । बर्ष २०११ म १० बर्षको उमेरमा उसले ३० बच्चाहरुलाई एकत्रित गरी सरकार विरुद्ध साइकल र्याली निकालेका थिए । त्यो समय थियो जब अरब स्प्रिंग आफनो चरम मा थियो । उनी साइकलमा बसेर बोलीरहेका थिए मानिसहरु मानवअधिकारको माग गरीरहेका छन् ।

यो घटनाको तिन बर्षपछि उसलाई पक्राउ गरीएको थियो । त्यो समय उनी आफनो परिवारसँग बहराइन गईरहेका थिए तब साउदीको सिमामा उसलाई पक्राउ गरीयो । त्यो समय मुर्तजालाई वकिल र कार्यकर्ताले साउदीको जेलमा कैद सबैभन्दा कम उमेरको राजनितिक कैदी बताइएको थियो ।

अब मुर्तजा १८ बर्षको भएका छन् । साउदी अरबले उसलाई अहिले मुत्युदण्डको सजाय सुनाएको छ । अधिकार समुह रिप्राइवका अनुसार अप्रिल महिनामा साउदी अरबले यो कुराको घोषणा गरेको थियो कि उसले ३७ पुरुषलाई मारेको थियो । जसमध्ये अधिकतर शिया समुदायका थिए । साउदी अरब विश्वमा सबैभन्दा धेरे फाँसी दिने देश बनेको छ । साउदी ति कैदिहरुलाई पनि मुत्युदण्डको सजाय दिन्छ नाबालीक भएपनि सम्बन्धित अपराध गरेका होस् ।

LIC
LIC



Ime Inside