भर्खरै

नेदरल्यान्ड्सलाई १ गोलले हराउँदै पोर्चुगलले जित्यो नेशन्स लिग फुटबलको उपाधि


 June 10, 2019     सेतो खबर

काठमाडौं । पोर्चुगलले नेशन्स लिगको उपाधि जितेको छ । गएराति भएको फाइनलमा बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्सलाई १ गोलले हराउँदै पोर्चुगलले नेशन्स लिगको उपाधि जितेको हो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएपछि दोस्रो हाफको ६० औँ मिनेटमा पोर्चुगलका लागी बेर्नार्डो सिल्भाको पासमा गोन्सालो ग्युडेसले गरेको गोल नै निर्णायक गोल बन्यो। प्रतियोगितामा बेर्नार्डो सिल्भा प्लेयर अफ द टुर्नामेन्ट भए ।

LIC
LIC



Ime Inside