भर्खरै

World Cup 2019: बंग्लादेशले जीत्यो टस, आयोजक इङ्गल्याण्डले लियो बल


 June 8, 2019     सेतो खबर

विश्वकप २०१९ मा शनिवारको पहिलो खेलमा बंग्लादेशले टस जितेर आयोजक इङ्गल्याण्ड लाई ब्याटिङको निम्तो दिएको छ । बंग्लादेशी टिममा कुनै पनि बदलाव भएको छैन तर इङ्गल्याण्ड ले मौइन अलीलाई प्लइङ ११ मा ठाउँ दिएको छैन । पिचमा घाँस भएको कारण तेज बलरलाई फाइदा मिल्न सक्थ्यो ।

विश्वकपमा आमने–सामने
कुल म्याच : २०
इङ्गल्याण्ड को जित : १४
बंग्लादेश : ६

LIC
LIC



Ime Inside