सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
तात्लेजुङ, जेठ २४ । तात्लेजुङको मेरिङिदेन गाउँपालिका २ सानथाक्रामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकले नयाँ शाखा संचालनमा ल्याएको छ ।
बैंकले मेरिङदेन र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले उक्त शाखा खोलेको हो । बैंकका अनुसार उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने जानकारी दिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा