सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भरतीयि प्रधानमन्त्रि नरेन्द्र मोदीले ट्वीट गर्दे भारतीय क्रिकेट टिमलाई विश्वकपको लागी अल द बेस्ट भनेका छन् । विश्वकप मा आज दक्षिण अफ्रिकासँग आफनो पहिलो प्रतिस्पर्धा खेलीरहेको टिम इंडियालार्य विश्व कप को लागी शुभकामना दिदै प्रधानमन्त्रि मोदीले लेखे “टिम इंडियाका सबै खेलाडीहरुलाई विश्वकपको लागी धेरै शुभकामना” । मोदीले भने कि “यो टुर्नामेन्ट उत्कृष्ट क्रिकेटको साक्षी बनोस, खेलको भावना कायम रहोस र हामी त्यसलाई उत्तम तरीकाले मनाउ ।”
As #TeamIndia begins it’s #CWC19 journey today, best wishes to the entire Team.
May this tournament witness good cricket and celebrate the spirit of sportsmanship.
खेल भी जीतो और दिल भी ! #INDvSA
— Narendra Modi (@narendramodi) June 5, 2019
भारत र दक्षिण अफ्रिका बिच द रोज बाउल के मैदानमा प्रतिस्पर्धा चलिरहेको छ । दक्षिण अफ्रिकाको टिम टस जितेर ब्याटिङ गरीरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा