भर्खरै

मोदीले भारतीय क्रिकेट टिमलाई शुभकामना दिदै भने– ‘खेल पनि जित्नुहोस र मन पनि’


 June 5, 2019     सेतो खबर

भरतीयि प्रधानमन्त्रि नरेन्द्र मोदीले ट्वीट गर्दे भारतीय क्रिकेट टिमलाई विश्वकपको लागी अल द बेस्ट भनेका छन् । विश्वकप मा आज दक्षिण अफ्रिकासँग आफनो पहिलो प्रतिस्पर्धा खेलीरहेको टिम इंडियालार्य विश्व कप को लागी शुभकामना दिदै प्रधानमन्त्रि मोदीले लेखे “टिम इंडियाका सबै खेलाडीहरुलाई विश्वकपको लागी धेरै शुभकामना” । मोदीले भने कि “यो टुर्नामेन्ट उत्कृष्ट क्रिकेटको साक्षी बनोस, खेलको भावना कायम रहोस र हामी त्यसलाई उत्तम तरीकाले मनाउ ।”

भारत र दक्षिण अफ्रिका बिच द रोज बाउल के मैदानमा प्रतिस्पर्धा चलिरहेको छ । दक्षिण अफ्रिकाको टिम टस जितेर ब्याटिङ गरीरहेको छ ।

LIC
LIC



Ime Inside