सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वकपमा सोमबार नाटिंघमको ट्रेंट ब्रिजमा इङ्गल्याण्ड र पाकिस्तान विच महत्वपुर्ण प्रतिस्र्धा खेलियो । ठुलो स्कोरको प्रतिस्पर्धामा पाकिस्तानले इङ्गल्याण्ड लाई १४ रनले हराउदै विश्वकपमा आफनो पहिलो जीत दर्ता गर्यो । यसको साथै लगातार ११ हारपछि पाकिस्तानी टिम जीतको लयमा उत्रन सफल भएको छ ।
पाकिस्तानको ३४८ रनको लक्ष्यलार्य पछ्याउदै मैदानमा उत्रेको इङ्गल्याण्ड को टिम ५० ओभरमा ९ विकेटमा ३३४ रन मात्र बनाउन सक्यो । पाकिस्तानको तर्फबाट ६२ बलमा ८४ रन बनाउने मोहम्मद हफीजलाई म्यान अफ द म्याच चुनियो ।
दोस्रो पारिमा इङ्गल्याण्ड को तर्फबाट रुटले १७ र जोस बोटलरले १०३ रन बनाए भने पाकिस्तानको तर्फबाट वहाब रियाजले ३, मोहम्द आमिर र शादाब खानले २–२ विकेट लिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा