भर्खरै

World Cup 2019 : ११ बर्षपछि पाकिस्तानको उत्कृष्ट पुनरागमन, रोमाञ्चक प्रतिस्पर्धामा इङ्गल्याण्ड हरायो


 June 4, 2019     सेतो खबर

विश्वकपमा सोमबार नाटिंघमको ट्रेंट ब्रिजमा इङ्गल्याण्ड र पाकिस्तान विच महत्वपुर्ण प्रतिस्र्धा खेलियो । ठुलो स्कोरको प्रतिस्पर्धामा पाकिस्तानले इङ्गल्याण्ड लाई १४ रनले हराउदै विश्वकपमा आफनो पहिलो जीत दर्ता गर्यो । यसको साथै लगातार ११ हारपछि पाकिस्तानी टिम जीतको लयमा उत्रन सफल भएको छ ।

पाकिस्तानको ३४८ रनको लक्ष्यलार्य पछ्याउदै मैदानमा उत्रेको इङ्गल्याण्ड को टिम ५० ओभरमा ९ विकेटमा ३३४ रन मात्र बनाउन सक्यो । पाकिस्तानको तर्फबाट ६२ बलमा ८४ रन बनाउने मोहम्मद हफीजलाई म्यान अफ द म्याच चुनियो ।

दोस्रो पारिमा इङ्गल्याण्ड को तर्फबाट रुटले १७ र जोस बोटलरले १०३ रन बनाए भने पाकिस्तानको तर्फबाट वहाब रियाजले ३, मोहम्द आमिर र शादाब खानले २–२ विकेट लिए ।

LIC
LIC



Ime Inside