सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ १९ । आइतबार साँझ ८ः०० नेपाली राष्ट्रिय फुटबल टोली मलेसियासँग मलेसियाकै मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतार विश्वकप छनोटको तयारीका लागि नेपाली टोलीलाई मैत्री खेलमा सहभागी गराउन लागेको हो ।
नेपाल र मलेसियाबीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरेको छ । फिफा बरियतामा नेपाल मलेसियाभन्दा माथि छ भने, मलेसियाको प्राविधिक पक्ष राम्रो भएकाले यी दुई देशबिचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरीएको छ । वरियतामा नेपाल एक सय ६१औं स्थानमा छ भने मलेसिया एक सय ६८औं स्थानमा छ ।
यसपछिको खेलमा नेपाल सिधै खेल खेलेपछि नेपालले चाईनिज ताईपेईंसँग यही जुन ६ तारिख मैत्रीपूर्ण खेल खेल्ने जनाएका छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा