सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
१२ औ क्रिकेट विश्व कपको शुरुवात दमदार तरीकाले भयो । केनिंग्टन ओभलमा खेलीएको उद्धघाटन म्याचमा आयोजक इङ्गल्याण्ड ले उत्कृष्ट खेल देखाउदै दक्षिण अफ्रिकाको हरेक क्षेत्रमा मात दिदै जीत आफनो नाम गरे ।
पहिलो म्याचमा नै कैयौ धेरै रेकर्ड पनि बने, आउनुहोस जान्नुहोस ती ऐतिहासिक रेकर्डको बारेमा
विश्वकपमा यो पहिलो मौका हो जब इङ्गल्याण्ड का चार खेलाडीहरले एक पारीमा अर्धशतक लगाए । यो म्याचमा बेन स्टोक्स ८९, कप्तान इयोन मार्गन ५७, जेसन राय ५४ र जो रुट ५१ ले अर्धशतक जमाए ।
– इयोन मोर्गन दक्षिण अफिका विरुद्ध सबैभन्दा धेरै १८ छक्का हान्ने इङ्गल्याण्ड का ब्याट्सम्यान बनेका छन् ।
– वर्ल्डकपमा दोस्रो पटक दक्षिण अफ्रिकाको टिम १०० रनभन्दा धेरै अन्तरले कुनै पनि म्याच हारेको छ ।
– वर्ल्डकपमा दोस्रो पटक दक्षिण अफ्रिकाको टिम १०० रन भन्दा धेरैको अन्तरले कुनै म्याच हारेको छ ।
– इमरान ताहिर वर्ल्डकपको इतिहासमा पहिलो ओभर हान्ने पहिलो स्पिन बलर बनेका छन् ।
– इङ्गल्याण्ड का तेज बलर जोफ्रा आर्चरले वर्ल्डकप को आफनो पहिलो म्याचमै ३ महत्वपुर्ण विकेट लिए ।
– इङ्गल्याण्ड ले घरमै खेलिएको वर्ल्डकपको आफनो हरेक पहिलो म्याचमा जीत दर्ता गरेको छ ।
– कप्तान मार्गन इङ्गल्याण्ड को तर्फबाट २०० इन्टननेशनल वन–डे म्याच खेल्ने पहिलो खेलाडी बने ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा