भर्खरै

५ फोटोमा इञ्जिनियर चराको इन्जिनियरिङ


 May 28, 2019     सेतो खबर

काठमाडौं । कीर्तिपुर भत्केपाटीस्थित मानवबस्ती नजिक खेतबारीमा अग्ला रुखमा तोप चराको गुँड । वसन्त ऋतुमा कलात्मक शैलीको शिल्प प्रयोग गरी रुखको हाँगामा घाँसपात र डाँठको मसिनो धागोजस्तो रेशाबाट अण्डाकार गुँड बनाएकाले यसलाई इञ्जिनियर चरा पनि भनिन्छ । तस्वीर : रोशन सापकोटा

LIC
LIC



Ime Inside