सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ १३ । इपिएस प्रणालीमार्फत रोजगारीको लागि सन् २००८ मा कोरिया प्रवेश गरेका काभ्रेका यम श्रेष्ठ सम्मानित भएका छन् । उनी पछिल्लो समय कोरियामा हुने विभिन्न सामाजिक संघ संस्थामा आवद्द रहनुका साथै साँस्कृतिक परोपकारी सामाजिक कार्यमा सक्रिय हुँदै आएका छन् ।
उनलाई वल्र्ड पिपुल्स डेको अवसरमा मे २६ तारिख छनान नगरपालिका र छनान माइग्रेन्त सेन्टरको संयुक्त आयोजनामा आयोजित प्रवासी बहुसाँस्कृतिक मेलामा छनान नगरपालिकाका नगर प्रमुख खु बुन यङले उनलाई सम्मानित गरेका छन् । छनान माईग्रेन्ट सेन्टरको सिफारिसमा उक्त नगरले उनलाई सम्मानित गरेको जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा