भर्खरै

जेठ ३१ बाट अन्तर नगरपालिकास्तरीय उप मेयर महिला फुटलब प्रतियोगिता


 May 23, 2019     सेतो खबर

काठमाडौँ, जेठ ९ । अन्तर नगरपालिकास्तरीय उप मेयर महिला फुटलब प्रतियोगिता हुने भएको छ । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा पहिलो पटक अन्तर नगरपालिकास्तरीय उप मेयर महिला फुटलब प्रतियोगिता जेठ ३१ गतेदेखि असार १४ गतेसम्म हुने एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए ।

उक्त प्रतियोगिता आयोजना गर्ने विषयमा छलफल भइरहेकाले एकदुई दिनमा विस्तृत तालिका सार्वजनिक हुने उनले जनाएका छन । प्रतियोगिताका खेल भने एपीएफ मैदान हलचोकमा हुने छ ।

LIC
LIC



Ime Inside