सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ ३ । अपर्ण थापाको निर्देशन रहेको हरर फिल्म ‘घर’ आगामी ३ श्रावणबाट प्रदर्शनमा आउने भएको छ । फिल्मको फष्टलुकमा सुरक्षा डरलाग्दो अवतारमा देखिएकी छन् ।
निर्देशक थापाकै कथा र अभिनय समेत रहेको फिल्ममा वेनिशा हमाल, सुरक्षा पन्त र अस्मिता खनालको मुख्य रहेको भूमिका छ । डीएस डिजिटलको ब्यानरमा बनेको फिल्मका निर्माता शर्मिला पाण्डे हुन् । फिल्म निरज कडेलले खिचेका हुन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा