सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पाकिस्तानी मुद्रा रुपया डलर को तुलनामा अहिलेसम्मको सबैभन्दा कमजोर भएको छ । पाकिस्तान सरकारले पछिल्लो हप्ता अन्तराष्ट्रिय मुद्राकोष (आईएमएफ) सँग छ अरब डलरको राहत प्याकेजमाथि शुरुवाती सहमति गरेको थियो ।
विहिवार विहान पाकिस्तानी रुपया १४७ रुपये प्रति डलरमा आएको थियो । यो भन्दा पहिला रुपया यो हप्ता १४१ प्रति डलरमा आएको थियो । पछिल्लो हप्ता आईएमएफसँग शुरुवाती करारमा पाकिस्तानले बजार आधारित विनिमय दरको परिपालन गर्ने सहमति दिएका थिए । हाल, पाकिस्तानको केन्द्रिय बैक विनिमय दरलाई नियन्त्रण गर्दछ ।
पछिल्लो दिन आईएमएफ ले पाकिस्तानको लागी ६ अरब डलर बेलआउट प्याकेजको घोषणा गरेको छ । यद्यपी, यो सम्झौतालाई अहिले वाशिंगटनमा आईएमएफ बोर्ड अफ डाइरेक्टर्सलाई औपचारिकता मिल्न वाँकि छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा