सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ २ । नेपाल आइडलबाट चर्चीत भएकी गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘बारुली कम्मर’ सार्वजनिक गरेको छ । उक्त बोलको गीतमा अधिकारी र कमल खत्रीको स्वर, शब्द , संगीत रहेको छ । उक्त गीत रेवेल इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो ।
गीतमा किरण तुलाधरको एरेन्ज छ भने,भिडियोमा पूजा गिरीले अभिनय गरेकी छिन् । विदुर पाण्डे, रामशरण उप्रेतीको छायांकन, दिपेन्द्र केसीको निर्देशन र प्रकाश तुलाधरको सम्पादन रहेको देख्न सकिन्छ।
भिडियोसहित हेर्नुहोस् :
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा