सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ १ । गायक अशोक विक र गायिका बिष्णु माझीको स्वरमा रहेको नयाँ गीत ‘अनुसन्धान’ सार्वजनिक गरेको छ। जनता डिजिटल एण्ड फिल्मस्ले गीत म्युजिक भिडियोसहित तयार गरेको हो ।
‘अनुसन्धान’ गीतमा शब्द सागर रेग्मीको लय किशोर खत्रीको र डि.आर सुजनको निर्देशनमा रहेका गीतको भिडियोमा मोडल किशोर खत्री, आयुष्मा कार्की, लक्ष्मी गिरी, विविषा पोखरेल, राजु गैरे, कृष्ण पहाडी, मनिकुमार राई, हुक्का दादा र सुनिता वाईवा लगायत कलाकारहरुको अभिनय देख्न सकिन्छ । रेशम दर्लामी र दीपक गिरीले छायाँकन गरेको भिडियो अमृत चापागाईले सम्पादन गरेका हुन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा