भर्खरै

सिटिजन्स बैंकका शाखाबाट भाटभटेनी मनी ट्रान्सफरको बिप्रेषण सेवा पाइने


 May 15, 2019     सेतो खबर

काठमाडौँ, जेठ १ । भातभटेनी मनी ट्रान्सफर र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बीच बिप्रेषण कारोबार सम्बन्धी सम्झौता सम्पन्न भयो।

उक्त सम्झौतापश्चात भाटभटेनी मनी ट्रान्सफरको बिप्रेषण सेवा सिटिजन्स बैंकका कुनै पनि शाखाबाट सहज र सरल ढंगले प्राप्त गर्न सकिने छ ।

यस प्रकारका सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएका छन्।

LIC
LIC
LIC



Ime Inside