सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, बैशाख २६ । आजभोली बजारमा नेपाली गीत संगीतको निकै चर्चा चलिरहेको छ । सर्जक प्रनिल गुरुङको लयमा मौलिक गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ । यसैक्रममा, गायिका सम्झना लामिछाने मगर र गायक गोपाल क्षेत्रीको स्वर रहेको गीतमा संगीत संयोजन तिलक ओलीले गरेका हुन् ।
गीतमा गोपाल र प्रनिलको शब्द रहेको छ । उक्त गीतको भिडियो भने, समिर ठोकरले निर्देशन गरेका हुन् । सागर गौतमको छायाँकन रहेको भिडियो प्रनिल गुरुङ र आयुष्मा कार्कीको दमदार अभिनय देख्न सकिन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा