भर्खरै

‘काफल पाक्यो’ गीतको भिडियो सार्वजनिक



काठमाडौँ, बैशाख २६ । आजभोली बजारमा नेपाली गीत संगीतको निकै चर्चा चलिरहेको छ । सर्जक प्रनिल गुरुङको लयमा मौलिक गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ । यसैक्रममा, गायिका सम्झना लामिछाने मगर र गायक गोपाल क्षेत्रीको स्वर रहेको गीतमा संगीत संयोजन तिलक ओलीले गरेका हुन् ।

गीतमा गोपाल र प्रनिलको शब्द रहेको छ । उक्त गीतको भिडियो भने, समिर ठोकरले निर्देशन गरेका हुन् । सागर गौतमको छायाँकन रहेको भिडियो प्रनिल गुरुङ र आयुष्मा कार्कीको दमदार अभिनय देख्न सकिन्छ ।

LIC
LIC



Ime Inside