भर्खरै

नयाँ शक्तिकी सीमा विक नेकपामा प्रवेश, प्रचण्डले गरे स्वागत



काठमाडौँ, बैशाख २५ । तत्कलीन नयाँ शक्तिकी केन्द्रीय सदस्य सीमा विक नेकपा प्रवेश गरेकी छन् ।

बुधबार नेकपाको मुख्य कार्यालय धुम्वराहीमा पार्टी प्रवेश कार्यक्रममा विकलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले स्वागत गरेका हुन् ।

सीमा दोस्रो संविधान सभामा जनमुक्ति पार्टीबाट सदस्य थिइन् । जनमुक्ति पार्टी छाडेर उनी बाबुरामले गठन गरेको नयाँ शक्तिकी केन्द्रीय सदस्य भएकी थिइन् ।

 

 

LIC
LIC



Ime Inside