भर्खरै

गलामा क्यामरा भिरेर नर्वेको किनारामा पुग्यो व्हेल माछा, विशेषज्ञले जासुसीको लगाए आरोप


 April 30, 2019     सेतो खबर

नर्वेको समुन्द्रि किनारामा एउटा व्हेल माछाको गलामा क्यामरा र रिङ पहिरीएकोले त्यहाँका विशेषज्ञले रशियन नौसेना माथि जासुसीको आरोप लगाइएको छ । उत्तरी समुन्द्रि किनारामा माझी त्यो समय अचम्ममा परे, जब गलामा एउटा रिङ लगाएको वेल्गा व्हेल यहाँ पुग्यो ।

नर्वेको विशेषज्ञले यसको जाँच गरेपश्चात एउटा नयाँ कहानी पत्ता लागेको छ । विशेषज्ञले व्हेलको गलामा लगाइएको रिङ कुनै सामान्य रिङ नभएर यो रिङमा क्यामरा र जासुसी उपकरण जडान गरेको दावी गरेका छन् ।

नर्वेको मेरीन बायोलजिस्ट जार्गन रीब्लिगका अनुृसार यो व्हेललाई रशियन नौसेनाद्धारा ट्रेन गराइएको छ । उनीहरु यसरी मिलिटरी अपरेशनको लागी समुन्द्रि जीवलाई ट्रेन गराउनमा माहिर मानिन्छन् । रिङमा सेन्ट पीट्सबर्ग पनि कुदिएको छ ।

LIC
LIC
LIC



Ime Inside