सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, बैशाख १२ । गायक तथा ‘भ्वाइस अफ नेपाल’ का जज सनुप पौडेलको नयाँ गीत ‘थाकिसके’ सार्बजनिक भएको छ । विदेशमा बस्ने परदेशीको पिडालाइ भिडियो मार्फत देखाउन खोजिएको म्युजिक भिडियो उत्कृष्ट बनेको छ । दर्जनौ चर्चित गीतहरु नेपाली सांगीतिक आकाशमा पस्कि सकेका गायक सनुप पौडेलको यस गितमा सकारात्मक संदेश प्रबाह गर्न खोजिएको छ ।
एभरेष्ट केसीको शब्द तथा चर्चित संगीतकार शिखर सन्तोषको संगीत रहेको यस गीतलाई फणिन्द्र राइले एरेन्ज गरेका हुन् । गायक सनुप पौडेल तथा मोडल निशा तामाङको अभिनय रहेको यस म्युजिक भिडियोलाइ राम कुमार केसी र नबिन कुमार श्रेष्ठले छायांकन गरेका हुन् भने सम्पादन तथा निर्देशन टेकेन्द्र शाहले गरेका छन् ।
भिडियो हेर्नुहोस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा