सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ। जो कोहीलाई पनि अचम्म लाग्न सक्दछ गाईले एकै बेतमा तीनवटा बाच्छी जन्माएको सुन्दा ।
कृषक बसन्त पौडेल र हरिमाया पौडेलको घरमा पालेको गाईले विहिवार एकै बेतमा तीनवटा बाच्छी जन्माएको छ ।
गाईले सामान्य अवस्थामा तीनवटा बाच्छी जन्माएपनि तिनैवटा सामान्य अवस्थामा रहेको कृषक पौडेलले बताए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा