भर्खरै

बसन्तको गाईले एकै पटक तीनवटा बाच्छी जन्मायो (फोटोहरुसहित)


 April 25, 2019     सेतो खबर

काठमाण्डौँ। जो कोहीलाई पनि अचम्म लाग्न सक्दछ गाईले एकै बेतमा तीनवटा बाच्छी जन्माएको सुन्दा ।

कृषक बसन्त पौडेल र हरिमाया पौडेलको घरमा पालेको गाईले विहिवार एकै बेतमा तीनवटा बाच्छी जन्माएको छ ।

गाईले सामान्य अवस्थामा तीनवटा बाच्छी जन्माएपनि तिनैवटा सामान्य अवस्थामा रहेको कृषक पौडेलले बताए ।

LIC
LIC



Ime Inside