सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भारत मौसम विज्ञान विभागका अनुसार अरुणाञ्चल प्रदेशमा भुकम्पको झट्का महशुस गरीएको छ । यो भुकम्प अरुणाञ्चल प्रदेशका पश्चिम सियांग म राति भारतीय समय अनुसार १ बजेर ४५ मिनेटमा गएको हो । यो भुकम्पको तिब्रता ५.८ रेक्टर स्केल बताइएको छ । यद्यपी, भुकम्पले कुनै पनि मानविय क्षती भने भएको छैन ।
आजै नेपालमा पनि धादिङको नौबिसे केन्द्रबिन्दु भएर ११ मिनेटभित्र दुईवटा परकम्प गएको छ । बिहान ६ बजेर २९ मिनेटमा ५ दशमलव २ रेक्टर स्केलको र ६ बजेर ४० मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा