सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, बैशाख ११ । एकाविहानै काठमाण्डौँमा शक्तिशाली भुकम्पको धक्का महसुस गरीएको छ । बुधबार विहान ६ बजेर २९ मिनेटमा नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलपव २ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भुकम्पसँगै राजधानि वासिहरु अतालिदै घर वाहिर निस्केका छन् ।
भुकम्प लगभग ६ सेकेन्ड महशुस गरीएको थियो ।
२०७२ बैशाख १२ को विनाशकारी भुकम्प गएको भोली ४ बर्ष पुरा हुनु १ दिन अगावै यति ठुलो भुकम्पले काठमाण्डौँ वासिलाई झस्काएको छ ।
विस्तृत विवरण आउन वाँकि
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा