सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, चैत्र २८ । एनआईसी एशिया बैँकले “समृद्ध नेपाल सुखी नेपाली बचत खाता” संचालन ल्याएको छ ।
नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको ‘समृद्ध सँग जोडौ नाताः सबै नेपालीको बैंक खाता’ भन्ने नारा सहित ‘खोलौ बैंक खाता अभियान २०७६’ अभियानमा एकाकार गर्दै बैंकले “ समृद्ध नेपाल सुखी नेपाली बचत खाता” संचालन गरेको हो ।
२०७६ वैशाख १ गते देखी लागु हुने उक्त बचत खाता खोल्ने व्यक्तिहरुलाई बैंकले १०० नगद खातामा जम्मा गरिदिने जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा