सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, चैत्र २१ । सशस्त्र प्रहरी सहायक निरिक्षक (असई) पदको अन्तिम नतिजा प्रकाशन गरिएको छ । २०७५ असोज १९ गते प्रकाशित विज्ञापन अनुसार सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा लिइएको अन्र्तवार्तामा ३८ जना उतिर्ण भएका हुन्।
सशस्त्र प्रहरीमा रिक्त रहेको असई पदमा पदपुर्तिको लागी लोक सेवा आयोगले २०७५÷१०÷४ गतेदेखी २०७५÷१०÷६ गतेसम्म सञ्चालन गरेको लिखित परिक्षामा सम्मिलित १००७ जनामा ३९ जना माात्र उतीर्ण भएका थिए ।
सशस्त्र प्रहरीले खुल्ला र समावेशी गरी २३९ पदका लागी दरखास्त आहवान गरेको थियो जसमध्ये जम्मा ३८ जनाले मात्र अन्तिम नाम निल्न सफल भएक हुन । जुन उतिर्ण प्रतिशत माग संख्याको जम्मा १५.९० प्रतिशत मात्र हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा