भर्खरै

सुनको भाउ घट्यो, कति पुग्यो मूल्य ?


 April 4, 2019     सेतो खबर

काठमाण्डौँ, चैत्र २१। आज (बिहीबार) सुनको भाउ तोलामा एक सय रुपैयाँ घटेको छ । सुन बिहीबार तोलाको ५९ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ बुधबार स्थिर रहँदै तोलाको ५९ हजार ५ सय रुपैयाँ थियो । चाँदीको भाउ भने बिहीबार पनि घटबढ भएको छैन । चाँदी बिहीबार तोलाको ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।

LIC
LIC



Ime Inside