सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत्र १५ । कर्मचारी सञ्जय कोषले विभिन्न पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ। आज एक कोषको कार्यालय पुल्चोकले सूचना प्रकाशित गर्दे खुल्ला तथा समावेशी गरी ३३ जना पद संख्याको लागी विज्ञापन निकालेको हो ।
कोषले बरिष्ठ प्रबन्धकदेखि प्रशासन सहायकसम्मका लागि दरखास्त आव्हान गरेको छ । दरखास्त अनलाइबाट पनि दिन सकिने छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा