सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चीनको एक केमिकल प्लांटमा विस्फोट भएको छ । समाचार एजेन्सि एएफपीको अनुसार, विहिवार भएको विस्फोटमा ६ जनाको मुत्यु भएको छ भने ३० जना घाइते भएका छन् । विस्फोट दिउँसो ३ बजे भएको बताइएको छ । प्लांटमा अझैपनि केही ब्यक्तिहरु फसेको हुनसक्ने आशा गरीएको छ । भने, आसपासका घर तथा भवनहरु क्षतीग्रस्त भएको छ ।
#BREAKING Blast rocks chemical plant in eastern China, casualties unknown: official pic.twitter.com/DlgmJOWGgx
— AFP news agency (@AFP) March 21, 2019
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा