भर्खरै

चलचित्र विकास वोर्ड अध्यक्षमा केशव भट्टराई नियुक्त


 March 21, 2019     सेतो खबर

काठमाण्डौँ, चैत्र ७। चलचित्र विकास वोर्डमा केशव भट्टराई अध्यक्ष पदमा नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्री परिषदको बैठकले भट्टराईलाई बोर्ड अध्यक्षमा नियुत्त गर्ने निर्णय गरेको हो ।

पहिलो महिला अध्यक्ष निकिता पौडेलले राजीनामा दिएपछि वोर्डको अध्यक्ष पद रिक्त थियो । सोही रित्त पदमा प्रधानमन्त्री केपी ओली सरकारले भट्टराईलाई नियुत्त गरेको हो । उनी चलचित्र निर्माता संघमा वरिष्ठ उपाध्यक्ष पदमा थिए ।

LIC
LIC



Ime Inside