सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा, चैत्र ७। सधै हसिँलो अनुहार भएका र हासिरहने हुमनाथ बराल बर्षले ४० काटे तर बिहे भनेपछि उनको सातो जान्छ । पोखरा १३ काहुँ खोलामा भेटिएका उनी पेशाले गोठाले हुन् । सानै उमेरदेखी गोठालो गर्ने गरेका हुमनाथ दाई भाउजूसंग बस्दै आएका छन् ।
भैसी र गोरु लिएर घर नजिकैको फाँट तथा जंगलमा उनी गोठालो जाने गर्छन् । बाबु आमा परलोक भैसकेको बताउँने हुमनाथ केटी र बिहे भनेपछि कान समाउँछन् । जवानीमा बाबुआमाको दवादमा केटी हेर्न गएछन् । केटी काली रहिछ सातो गएर फर्किएछन् ।
पछि अर्को केटी हेर्न जाँदा केटी सानी परिछ त्यहाबाट पनि उनी भागेछन् अहिले ४० बर्ष पुग्दा पनि उनी बिहे र केटीदेखी डराउँछन् ।
भिडियो हेर्नुहोस् :
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा