सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, चैत्र १। फिल्म ‘ए मेरो हजुर ३’ को पहिलो रोमान्टिक गीत सार्बजनिक रिलिज भएको छ। सार्बजनिकशुक्रवार फिल्ममा समावेश रोमान्टिक गीत ‘जिन्दगी नै भन्दिनँ’ बोलको गीत सार्वजनिक गरेको हो। गीतको भिडियोमा अभिनेता अनमोल केसी र डेब्यू गर्ल सुहाना थापाले अभिनय गरेका छन्।
गायिक सुगम पोखरेल र गायिका प्रविशा अधिकारीको स्वर रहेको गीतमा एक नारायण भण्डारीको शब्द छ । आकाश अविरलले गीतमा संगीत भरेका छन् ।
चैत २९ गतेबाट प्रदर्शनमा आउने ‘ए मेरो हजुर ३’ लाई झरना थापाले निर्देशन गरेका हुन् ।
भिडीयो हेर्नुहोस् :
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा