सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
साउथ चाइना मर्निङ पोष्ट । चीनले कृत्रिम चन्द्रमापछि अब यो बर्ष कृत्रिम सुर्य निर्माण गर्ने योजना बनाइरहेको छ । यसले १० करोड डिग्रि सेल्सियससम्म तापक्रम दिन सक्नेछ । कृत्रिम सुर्यको लागी ब्यापक परिक्षण जारी रहेको छ । एक्सपेरिेमेन्टल एडभान्स सुपरकन्डक्टिङ टोकामक नाम दिइएको छ ।
यसलाई हुबहु सुर्यको जस्तै डिजाइन दिइएको छ । कृत्रिम सुर्यको प्लाज्मा मुख्य रुपमा इलेक्ट्रोन्स र आयोन्सबाट बनेको हुन्छ । यो सौर्य मण्डलको बिचमा रहेको कुनै पनि ताराको जस्तै गरी उर्जाको भण्डार उपलब्ध गराउनेछ । यद्यपी, विश्वमा यो समय न्यूक्लियर फिजन (परमाणु संलयन) द्धारा उर्जा पैदा गरीरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा