सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बेलायती राजकुमार विलियम र ह्यारीलाई एक–अर्काको नजिक मानिन्थ्यो तर अब दुबै आ–आफनो बाटो अलग–अलग गर्ने तयारी गरीरहेका छन् । दुबै जना आफनो शाहि कर्तब्य र दान कार्यको निर्वहनको लागी स्वतन्त्र पुर्वक वाटो अपनाउने कोशिश गरीरहेका छन् ।
खबर अनुसार, दरबारले आशा गरेको छ कि औपचारिक रुपमा कर्मचारी अलग हुनाले दुबै भाई तथा मिडलटन र मेगन मार्केल बिच हालै चुलिएको तनाव केही कम हुनेछ । आशा गरीएको छ कि महारानी एलिजाबेथ द्धितियका नाति ह्यारीको पहिलो बच्चाको जन्म पश्चात नै अप्रिल अथवा मे महिनापछि नै दुबैको लागी अलग–अलग दरबार बन्नेछ ।
अहिलेसम्म दुबै राजकुमारलाई संयुक्त राजघरानाको रुपमा चिनिन्थ्यो तर अब उनीहरु आपना लागी अधिक विशिष्ट भुमिकाको निर्माण गर्नेछन् । दुबै भाईका कर्मचारी र सञ्चार अलग–अलग हुनेछ । यसले दान कार्य र शाही कर्तब्यमा स्वतन्त्र मार्ग अपनाउनमा मद्यतगार हुनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा