सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, फागुन ६। जिप दुर्घटनाका घाइते बारा प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको निधन भएको छ।
गत माघ ११ गते पिकनिकबाट फर्किने क्रममा भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल चढेको जिप बाराको पथलैयामा ट्याक्टरको ट्रलीसँग ठोक्किएको थियो ।
त्यसक्रममा सशस्त्र प्रहरी बल बाराका एसपी बलराम पोखरेलको भने घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा भट्टराई गम्भीर घाइते भट्टराईलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो ।
घटनामा भट्टराईसहित अन्य ३ जना घाइते भएका थिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा