सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, फागुन ६। राजधानीको बबरमहलस्थित नेपाल टेलिकम भवनको सातौं तलाबाट खसेर एक कर्मचारीको मृत्यु भएको छ । टेलिकममा करारमा कार्यरत भारत उत्तर प्रदेशका वसन्त राठौर आइतबार दिउँसो टावर मर्मत गर्ने क्रममा खसेका थिए ।
उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा